1. नेपालमा साना ठूला गरि करिब 6000 वटा नदिहरु छन् ।
2. ठूलो नदिबाट छुटिएर गएको नदीलाइ शाखा नदि भनिन्छ भने मुख्य नदीसंग मिल्ने स साना नदीलाइ सहायक नदि भनिन्छ ।
3. बयलजुरे ताल भनेको नदी बग्दै जाँदा नदीले बाटो परिवर्तन गर्ता विचमा पानी थुनेर बनेको ताल हो ।
4. 6690 किमि लम्बाइ भएको नाइल नदि विश्कै लामो नदि हो भने अमेजन विश्वकै ठूलो नदि हो ।
5. वन्यजन्तु संरक्षण ऐन 2029 ले संरक्षीत वन्यजन्तुको सुचिमा 26 प्रजातीका स्तनधारी, 9 प्रजातीका पंक्षी र 3 प्रजातिका सरिसृपलाइ राखेको छ ।
6. बर्दिया रा . नि . कृष्णसारका लागि प्रख्यात छ भने शुक्लाफाँटा रा . नि . बाह्रसिंगेका लागि प्रख्यात छ ।
7. कोशी टप्पु वन्यजन्तु आरक्ष अर्नाकालागि प्रख्यात छ भने शे – फोक्सुण्डो रा नि तिब्बती खरायोकालागि प्रख्यात छ ।
8. चितवन रा नि एकसिंगे गैडा र घडियालका लागि प्रख्यात छ ।
9. क्षेत्रफलका हिसाबले सबैभन्दा बढि 35 % वन क्षेत्र सुदुरपश्चिमाञ्चल विकास क्षेत्र मा रहेको छ ।
10. क्षेत्रफलका हिसाबले सबैभन्दा कम 25 % वन क्षेत्र पश्चिमाञ्चल विकास क्षेत्र मा रहेको छ ।
11. म्यानमारको प्रजातन्त्रबादी नेतृ आङ सान सुकि चारदिने भ्रमणको क्रममा कहिले नेपाल आएकी थिईन् ?
– २०१४ जुन १५
12. संसारको सबैभन्दा धेरै ट्राफिक लाइट भएको शहर कुन हो ?
– स्विट्जरल्यान्डको जेनेभा शहर
13. २० जुलाई १९६९ मा सर्वप्रथम चन्द्रमामा पुग्ने अमेरिकी यात्री निल आर्मष्ट्रङ्गले प्रयोग गरेको चन्द्रयानको नाम के थियो ?
– एपोलो ११
14.बिश्वको सबैभन्दा बढी तिब्र गतिको रेलसेवा कुन देशमा रहेको छ ?
– चिन
15. विश्व सुन्दरी 2013’ को उपाधिजित्ने फिलिपिनी सुन्दरी को हुन् ?
– मेगान योङ्ग
16. सबैभन्दा पहिला प्लाष्टिकको नोट प्रचलनमा ल्याउने राष्ट्र कुन हो ?
– अष्ट्रेलिया
17. माथिल्लो जातको केटि र तल्लो जातको केटा बिच हुने बिबाह लाई के भनिन्छ?
– पञ्चम
18. विश्वको सबैभन्दा धेरै देश भएर बग्ने नदी कुन हो ?
डेन्यूब नदी
19. सिन्धुपाल्चोकमा सयौँको मृत्यु हुनेगरि पहिरो कहिले गएको थियो ??
– २०७१ श्रावण १७
20. विश्वभर व्यापक रुपमा अनुमोदन गरिएको महासंधि कुन हो ??
– बाल अधिकार महासन्धि
21. मृगको नरम छालालाई के भनिन्छ?
– सावर
22. सबैभन्दा पुरानो धातु तामा हो भने सबैभन्दा बढि प्रयोग हुने धातु कुन हो?
– फलाम
23. “शीतल निवास”को निर्माण कुन राणाले गरेका हुन्?
– कृष्ण शमशेर
24 . नोबेल पुरस्कार अस्वीकार गर्ने प्रथम साहित्यकार जर्ज बनार्ड शा को जन्म 26 July 1856 मा कहाँ भएको थियो?
– आयरल्याण्ड(मृत्यु-England)
25. डटपेनको अविष्कार कसले गरेका हुन् ?
– जोन जे. लाउड

No comments:
Post a Comment