Tuesday, May 9, 2023

Question No. 1000 lok sewa aayog


 



Question No. 1. नौका विहार : लुम्बिनी

1. Nauka vihar: Lumbini

Question No. 2. नेपालको सवैभन्दा उच्च स्थानमा रहेको मार्ग

थोराङ पास पर्ने जिल्ला : मनाङ

2. Nepal ko savaibhanda uchcha sthanama raheko marga
thoraṅa pasa parne jilla: Manang

Question No. 3. चाँदनी टापु : कञ्चनपुर
3. CHandani tapu: Kanchanapur


Question No. 4. अरनिको हिमाल : डोल्पा
4. Araniko himala: Ḍolpa

Question No. 5. मार्फा कृषि फार्म : मुस्ताङ
5. Marpha krisi pharma: Mustang


Question No. 6. साली भिनाजुका पाइला नामक स्थान पर्ने
जिल्ला : सुर्खेत
6. Sali bhinajuka paila namaka sthana parne
jilla: Surkheta

Question No. 7. लालीगुराँसको घर : मिल्के डाँडा, तेह्रथुम
7. Laliguransako ghara: Milke danda, tehrathum


Question No. 8. नेपालको पहिलो ग्रामीण पर्यटकीय स्थल :
पञ्चमुल गा.वि.स.को सिरुवारी गाउँ, स्याङ्जा
8. Nepal ko pahilo gramina paryatakiya sthala:
Panchamula ga.Vi.Sa.Ko siruvari gaun,
syaṅja

Question No. 9. कास्कीको लुम्ले पछि सवैभन्दा बढी पानी
पर्ने ठाउँ : संखुवासभा
9. Kaskiko lumle pachhi savaibhanda badhi pani
parne thaun : Saṅkhuvasabha


10. नेपालको सवैभन्दा होचो भू–भाग :
मुसहरनिया, धनुषा (५९ मि.)

Question No. 10. Nepal ko savaibhanda honcho the–Bhaga:
Musaharaniya, dhanusa (59 mi.)


78 Samanya Gyan General Knowledge About Geography of 

Nepal in Nepali

11. भारतको आकृतिसँग मिल्दोजुल्दो जिल्ला
संखुवासभा

Question No. 11. Bharatako akritisanga mildojuldo jilla
: Saṅkhuvasabha


काठमाडौंको चेरापुञ्जी : गोदावरी
12. Kathamadauṅko cherapunji: Godavari

विश्वको सर्वोच्च स्थानमा रहेको घाँटी :
पूर्वीघ्याच (६५७१ मि.)
13. Visvako sarvochcha sthanama raheko ghanti:
Purvighyacha (6571 mi.)

नेपाल पिक पर्ने जिल्ला : ताप्लेजुङ
14. Nepal  pika parne jilla: Taplejuṅa

नेपालको ढोका : वीरगञ्ज
15. Nepal ko dhoka: Birgunj

Advertisement

९० प्रतिशत भन्दा बढी नदीखोलाले
सीमाना छुट्याएको जिल्ला : कैलाली
16. 90 Pratisata bhanda badhi nadikholale
simana chhutyaeko jilla: Kailali

हिमालदेखि चुरे पहाडसम्म फैलिएको
नेपालको सवभन्दा लामो जिल्ला : धादिङ
17. Himaladekhi chure pahadasamma phailieko
Nepal ko savabhanda lamo jilla: Dhading

१२ हजार फिट भन्दा माथिका
धार्मिकस्थल : गोसाइँकुण्ड र मुक्तिक्षेत्र
18. 12 Hajara phita bhanda mathika
dharmikasthala: Gosainkunda ra muktiksetra

नेपालको श्रीलंका : कोशीटप्पु
19. Nepal ko srilaṅka: Kositappu

नेपाल नामक गाउँ पर्ने विश्वको देश :
जापान
20. Nepal  namaka gaun parne visvako desa:
Japan

78 Samanya Gyan General Knowledge About Geography of

 Nepal in Nepali

सूर्योदयको दर्शनीयस्थल : नगरकोट
(भक्तपुर ) र अन्तुडाँडा (इलाम)
21. Suryodayako darsaniyasthala: Nagarakot
(bhaktapur) ra antudanda (ilam)

काक्रेविहार : सुर्खेत
22. Kakrevihar: Surkhet

पाटन नामक गा.वि.स.रहेको जिल्ला :
बैतडी
23. Patana namaka ga.Vi.Sa.Raheko jilla:
Baitadi

नुवाकोट नामक गा.वि.स.रेहेको जिल्ला :
अर्घाखाँची र रुकुम
24. Nuvakota namaka ga.Vi.Sa.Reheko jilla:
Arghakhanchi ra rukum

सिम्रौनगढ : बारा
25. Simraunagadha: Bara

We hope you enjoying with this general knowledge of Samana 

gyan darpan in Nepali language and font. Best of luck with 

your exam preparation for the vacancy post.

Get here Nepali general knowledge quiz questions and answers 

about Nepal and Nepali people. We have here published more 

than 75 questions and answers about Nepal in the Nepali 

language related to churidar, any Subba, Adhikari, and officers’

 posts. These all are very useful for you to exam preparation for 

samanya gyan. Get Nepali ma samanya gyan darpan questions 

answers collections.

75 Nepali General Knowledge Quiz Questions

 Answers

Question No. 1. नेपालको जनगणना 2068 को नारा के थियो ?
Right Answer : → कोहि नछुटौँ कोहि नदोहोरीऊँ


Nepal ko janaganana 2068 ko nara ke thiyo?
→ Kohi nachhutaun kohi nadohoriun

Question No. 2. कुन श्रीलंकाली क्रिकेटरको विवाहको कागजमा 

त्याँहाका राष्ट्रपति महेन्द्र राजापाक्षाले साक्षीका रुपमा हस्ताक्षर गरेका छन् ?
Right Answer : → एन्जिलो म्याथ्युज
2. Kuna srilaṅkali kriketarako vivahako kagajama tyanhaka

 rastrapati mahendra rajapaksale saksika rupama hastaksara

 gareka chhan?
→ Angelo Mathura


Question No. 3. नेपाल सरकारले जनताका गुनासा सुन्न सुरु गरेको ‘

हेलो सरकार ‘ को निशुल्क फोन नं कति हो ?
Right Answer: → 1111
3. Nepal  sarakarale janataka gunasa sunna suru garekohelo 

sarakara ko nisulka phona nan kati ho?
→ 1111

Question No. 4.बिबिसी नेपाली सेवाका सम्पादक को हुन् ?
Right Answer : → रबिन्द्र मिश्र
4.Bibisi nepali sevaka sampadaka ko hun?
→ Rabindra mishra


Question No. 5. बि.स.१९९२ को एस एलसी परिक्षा मा कति जना पास 

भएका थिए ?
Right Answer: → 19
5. Bi.Sa.1992 Ko esa elasi pariksa ma kati jana pasa bhaeka thie?
→ 19

Question No. 6. अदुवा उत्पादनमा नेपाल बिश्वोको कुन स्थानमा पर्छ ?
Right Answer : → चौथो स्थानमा
6. Aduva utpadanama Nepal  bisvoko kuna sthanama parchha?
→ CHautho sthanama


Question No. 7. बर्षाको मात्रा नाप्ने यन्त्रलाइ के भनिन्छ ?
Right Answer : → रेन गज
7. Barsako matra napne yantralai ke bhaninchha?
→ Rena gaja

Question No. 8. इस्ट टिमोर कुन महादेशमा पर्दछ ?
Right Answer : → एसिया
8. Ista timora kuna mahadesama pardachha?
→ Asia


Question No. 9. चेस खेलको सुरु कुन देशबाट भएको हो ?A
Right Answer : → भारत
9. CHesa khelako suru kuna desabat bhaeko ho?
→ Bharat

Question No. 10. चादिको मोहर चलनचल्तिमा ल्याउने मल्ल राजा को हुन ?
Right Answer : → महेन्द्र मल्ल


CHadiko mohara chalanachaltima lyaune malla raja ko huna?
→ Mahendra malla

Nepali General Knowledge Quiz Questions Answers Samanya 

Gyan

Question No. 11. नेपाल को सबै भन्दा ठुलो ताल कुन हो? र कुन जील्ला मा पर्छ?
Right Answer : – रारा ताल मुगु जील्लामा पर्छ ।
11. Nepal  ko sabai bhanda thulo tala kuna ho? Ra kuna jilla ma 

parchha?
– Rara tal mugu jillama parchha

Question No. 12.बिश्वको सर्बाधिक ऊचाईमा पाइने फूललाई के भन्निछ र 

कति मिटर ऊचाई मा पाइन्छ?

Right Answer : – स्टेलरिया डेकुम्बेन र ६४९२ मिटरमा पाइन्छ ।
12.Bisvako sarbadhika uchaima paine phulalai ke bhannichha ra kati 

mitara uchai ma painchha?
– Stelariya dekumbena ra 6492 mitarama painchha.

Question No. 13. बिश्वको कुल क्षेत्रफलको कति प्रतिशत भूभाग नेपालले 

ओगटेको छ?
Right Answer : – ०.०३ प्रतिशत
13. Bisvako kula ksetraphalako kati pratisata bhubhaga Nepal le 

ogateko chha?
– 0.03 Pratisata

Question No. 14.एसिया को कुल क्षेत्रफलको कति प्रतिशत भूभाग नेपालले 

ओगटेको छ?
Right Answer : -०.३ प्रतिशत
14.Esiya ko kula ksetraphalako kati pratisata bhubhaga Nepal le 

ogateko chha?
-0.3 Pratisata

Question No. 15. नेपालको समय प्रमाणिक समय ग्रीनवीच भन्दा कति घण्टा 

कति मिनेट छिटो छ?
Right Answer : – ५ घण्टा ४५ मिनेट छिटो छ।
15. Nepal ko samaya pramanika samaya grinavicha bhanda kati 

ghanta kati mineta chhito chha?
– 5 Ghanta 45 minute chhito chha.


Question No. 16. नेपाल को सबै भन्दा होचो भूभाग कुन जील्ला मा पर्छ, 

यसको नाम र समुन्द्र सतह देखि कति मिटर ऊचाई मा छ?
Right Answer : – झापा जील्लामा पर्छ यसको नाम केचनाकलन हो र यो ७०

 मिटर ऊचाई मा पर्छ।
16. Nepal  ko sabai bhanda hocho bhubhaga kuna jilla ma parchha, 

yasako nama ra samundra sataha dekhi kati mitara uchai ma chha?

-Jhapa jillama parchha yasako nama kechanakalana ho ra yo 70 

mitara uchai ma parchha.

Question No. 17. नेपाली भाषा सिकाउने प्रयोजनका लागि प्रकाशित गरिएको 

पहिलो पुस्तक कुन हो ?
Right Answer : → अक्षराङक शिक्षा
17. Nepali bhasa sikaune prayojanaka lagi prakasita garieko 

pahilo pustaka kuna ho?
→ Aksaraṅaka siksa

Question No. 18. फ्रान्सको भर्सेलिज दरबारको अनुकरण गरी नेपालमा 

निर्माण गरिएको दरबार कुन हो ?
Right Answer : → सिँह दरबार
18. Phransako bharselija darabarako anukarana gari Nepal ma

 nirmana garieko darabara kuna ho?
→ Sinha darabara

Question No. 19. क्षेत्रफलको हिसाबले तेस्रो ठूलो महादेश कुन हो ?
Right Answer : → उत्तर अमेरिका
19. Ksetraphalako hisabale tesro thulo mahadesa kuna ho?
→ North America

Question No. 20. “युवराजधिराज” घोषणा गर्ने प्रथम राजा को हुन ?
Right Answer : → अंशुवर्मा
20. “Yuvarajadhiraja” ghosana garne prathama raja ko huna?
→ Ansuvarma

Nepali General Knowledge Quiz Questions Answers Samanya 

Gyan

Question No. 21. संयुक्त राष्ट्र संघ (UNO) को स्थापना कहिले भयो ?
Right Answer : → २४ अक्टोवर १९४५
21. Sanyukta rastra saṅgha (UNO) ko sthapana kahile bhayo?
→ 24 October 1945

Question No. 22. आफ्ना मतदातालाई नेगेटिभ भोटिङ अधिकार (माथिका 

कुनै पनि उम्मेदवारमा मेरो सहमति छैन) हालसम्म कति राष्ट्रले प्रदान गरेका छन्?
Right Answer: → १५ वटा

Aphna matadatalai negetibha bhotiṅa adhikara (mathika kunai pani 

ummedavarama mero sahamati chhaina) halasamma kati rastrale 

pradana gareka chhan?
→ 15 Vata

Question No. 23. संसारमा सबैभन्दा ठुलो मांसाहारी जनाबर कुन हो ?
Right Answer : – उतरी धुर्बिय भालु ।
23. Sansarama sabaibhanda thulo mansahari janabara kuna ho?
– Utari dhurbiya bhalu.

Prashna Number : 24. व्हेल माछा र तारा माछा दुबै माछा बर्गमा पदैनन् । 

बताउनुहोस् तिनिहरु कुन बर्गमा पर्दछन ?
– स्टार फिस – एकाइनोडरमाटा
– व्हेल माछा – स्तन्धारी ।
24. Vhela machha ra tara machha dubai machha bargama 

padainan. Bataunuhos tiniharu kuna bargama pardachhana?
– Stara phisa – ekainodaramata
– vhela machha – standhari.

Prashna Number : 25. मानब कोशमा जम्मा कतिवटा क्रोमोजोम हुन्छ ?
Right Answer : – २३ जोडा वा ४६ वटा ।


यो छ मैले विश्वको शीर्ष २० नदीहरू कुन देशमा पर्छ

  1. नाईल नदी (अफ्रिका)प्रसंसा का नाममा आफ्नो नाम नाम गर्न खुशी हुन्छ र उपलब्धिहरू धेरै 
  2. रिसकेको हुन्छ। त्यसैले, नाईल नदी विश्वको सबैभन्दा महत्त्वपूर्ण नदीहरूबाट एक हो। यो नदी 
  3. भारत र बङ्गलादेशमा आधिकारिक रूपमा रहेको छ र यो दुई देशहरूको लोकप्रिय पर्यटक स्थलमा 
  4. समावेश गरिएको छ। नाईल नदीले भारतको उत्तरी पश्चिमी क्षेत्रबाट शुरु हुन्छ र बङ्गलादेशको दक्षिणी 
  5. क्षेत्रमा समाप्त हुन्छ। यो नदी एक बहुत विस्तृत जलवायु सिस्टमको हिस्सा हो जसले एक 
  6. महत्वपूर्ण स्रोत रूपमा काम गर्दछ।
  7. अमेजन नदी (दक्षिण अमेरिका)
  8. यांग्त्से खाम्बा नदी (चीन)
  9. मिसिसिपी नदी (अमेरिका)
  10. येल्लो रिभर नदी (चीन)
  11. ओब नदी (रूस)
  12. पाराना नदी (दक्षिण अमेरिका)
  13. मेकांग नदी (दक्षिण-पूर्व एशिया)
  14. अमूर नदी (रूस/चीन)
  15. ब्रह्मपुत्र नदी (दक्षिण-पूर्व एशिया)
  16. जावा नदी (इंडोनेशिया)
  17. डेन्यूब नदी (अफ्रिका)
  18. अर्जन्टीना नदी (दक्षिण अमेरिका)
  19. कोलुम्बिया नदी (उत्तर अमेरिका)
  20. इरावाडी नदी (दक्षिण-पूर्व एशिया)
  21. उज्बेकिस्तान नदी (केन्द्रीय एशिया)
  22. सेनेगल नदी (अफ्रिका)
  23. ईव्यान नदी (रूस)
  24. गंगा नदी (दक्षिण एशिया)
  25. उनाई नदी (अफ्रिका)

यी नदीहरू समुद्रमा झर्नासहितका शिखर सडकमा विस्तृत छन् र त्यसका पानी जनसंख्या, खेती, उर्जा 
उत्पादन, वनसम्पदा, तथा प्राकृतिक विरामीसम्प

dfd


1. नेपालमा साना ठूला गरि करिब 6000 वटा नदिहरु छन् ।


2. ठूलो नदिबाट छुटिएर गएको नदीलाइ शाखा नदि भनिन्छ भने मुख्य नदीसंग
 मिल्ने स साना नदीलाइ सहायक नदि भनिन्छ ।

3. बयलजुरे ताल भनेको नदी बग्दै जाँदा नदीले बाटो परिवर्तन गर्ता विचमा पानी 
थुनेर बनेको ताल हो ।

4. 6690 किमि लम्बाइ भएको नाइल नदि विश्कै लामो नदि हो भने अमेजन 

विश्वकै ठूलो नदि हो ।



5. वन्यजन्तु संरक्षण ऐन 2029 ले संरक्षीत वन्यजन्तुको सुचिमा 26 प्रजातीका 
स्तनधारी, 9 प्रजातीका पंक्षी र 3 प्रजातिका सरिसृपलाइ राखेको छ ।

6. बर्दिया रा . नि . कृष्णसारका लागि प्रख्यात छ भने शुक्लाफाँटा रा . नि 
. बाह्रसिंगेका लागि प्रख्यात छ ।

7. कोशी टप्पु वन्यजन्तु आरक्ष अर्नाकालागि प्रख्यात छ भने शे –
 फोक्सुण्डो रा नि तिब्बती खरायोकालागि प्रख्यात छ ।

arund


8. चितवन रा नि एकसिंगे गैडा र घडियालका लागि प्रख्यात छ ।



9. क्षेत्रफलका हिसाबले सबैभन्दा बढि 35 % वन क्षेत्र सुदुरपश्चिमाञ्चल विकास 
क्षेत्र मा रहेको छ ।

10. क्षेत्रफलका हिसाबले सबैभन्दा कम 25 % वन क्षेत्र पश्चिमाञ्चल विकास 

क्षेत्र मा रहेको छ ।


11. म्यानमारको प्रजातन्त्रबादी नेतृ आङ सान सुकि चारदिने भ्रमणको 
क्रममा कहिले नेपाल आएकी थिईन् ?
– २०१४ जुन १५


12.  संसारको सबैभन्दा धेरै ट्राफिक लाइट भएको शहर कुन हो ?
– स्विट्जरल्यान्डको जेनेभा शहर


13. २० जुलाई १९६९ मा सर्वप्रथम चन्द्रमामा पुग्ने अमेरिकी यात्री निल 
आर्मष्ट्रङ्गले प्रयोग गरेको चन्द्रयानको नाम के थियो ?
– एपोलो ११

14.बिश्वको सबैभन्दा बढी तिब्र गतिको रेलसेवा कुन देशमा रहेको छ ?
– चिन

15. विश्व सुन्दरी 2013’ को उपाधिजित्ने फिलिपिनी सुन्दरी को हुन् ?

– मेगान योङ्ग

16. सबैभन्दा पहिला प्लाष्टिकको नोट प्रचलनमा ल्याउने राष्ट्र कुन हो ?
– अष्ट्रेलिया


17. माथिल्लो जातको केटि र तल्लो जातको केटा बिच हुने बिबाह लाई के भनिन्छ?
– पञ्चम


18. विश्वको सबैभन्दा धेरै देश भएर बग्ने नदी कुन हो ?
डेन्यूब नदी

19.  सिन्धुपाल्चोकमा सयौँको मृत्यु हुनेगरि पहिरो कहिले गएको थियो ??
– २०७१ श्रावण १७

20. विश्वभर व्यापक रुपमा अनुमोदन गरिएको महासंधि कुन हो ??
– बाल अधिकार महासन्धि



21. मृगको नरम छालालाई के भनिन्छ?
– सावर

22. सबैभन्दा पुरानो धातु तामा हो भने सबैभन्दा बढि प्रयोग हुने धातु कुन हो?
– फलाम

23. “शीतल निवास”को निर्माण कुन राणाले गरेका हुन्?
– कृष्ण शमशेर

24 . नोबेल पुरस्कार अस्वीकार गर्ने प्रथम साहित्यकार जर्ज बनार्ड शा को 
जन्म 26 July 1856 मा कहाँ भएको थियो?
– आयरल्याण्ड(मृत्यु-England)

25. डटपेनको अविष्कार कसले गरेका हुन् ?
– जोन जे. लाउड

No comments:

Post a Comment

Balen Saha

  Here are the latest updates on Kathmandu Mayor Balendra Shah (Balen) as of late May 2025: 🏗️ Kathmandu Tower Controversy Mayor Balen S...